TharuExpress
मुख्य समाचार समाज स्थानिय

पर्साको जिराभवानी गापा अध्यक्ष र उपाध्यक्ष बाट हरितालिका तिजको शुभकामना

 

 

 

मेघराज राय जिराभवानी भदौ १४      पर्साको जिराभवानी गाउँपालिका का अध्यक्ष अनोज चौधरी र उपाध्यक्ष रेखा चौधरीले नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्व्देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सास्कृतिक पर्बलाई अक्षुण राख्दै बिकृती र नकारात्मक पक्षलाई छोडदै जानू पर्ने बताउनु भएको छ ।

 

 

content left

एक बिगएप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले हरितालीका तिज पर्बको सौदाह पुर्ण बाताबरणमा मनाउन आग्रह गर्नु भएको छ ।एस्तै उपाध्यक्ष रेखा चौधरीले तिज पर्बले चेली माईती साथीसङ्गी परिवार एवम् आफन्तजन बीचको समबन्धलाई प्रगढ बनाउने बताउनु भो उहाले तिज पर्बको मौलिकता लाई कायम राख्दै सास्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो खर्चिलोपन लाई हटाउदै जानू अति आवश्यक रहेकोमा जोड दिनु भो

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारू कल्याणकारी सभा पर्साको नौ साधारण सभा समपन……

थारु एक्सप्रेस

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस

घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान ।

थारु एक्सप्रेस