TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

पर्साको दोस्रो थारु औषधी बजार प्रतिनिधिको पिकअपको ठक्करले मृत्यु….

 

 

दिपेन्द्र चौधरी /२०७९/भदौ १४…………… पर्साको पटेर्वा सुगौली वडा ३ सानो देकुली को भुनडराम थारुको छोरा ३३ बर्षिय धर्मेन्द्रराम थारुको पिकअपको ठक्करले मृत्यु भएको छ। थारु आफ्नो काम सकाएर आफ्नो मोटरसाइकल पार्किङ गरेर मोबाइलमा कुरा गर्ने क्रममा हेटौंडा उ.म.न.पा.१८ कठाएत चौक स्तिथ धारन चतरा सडक खण्ड हटिया भन्ने ठाउमा राति ९:३०बजे एकता नेपाल बृडिग हेचरी चितवनको एक खाली बोलेरो ना.५च.२९९नम्बर को पिकअपले बा.४४प.३८०२नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले जानकारी गराएको हो।

 

घटना पछी थप उपचारको लागि हेटौंडा अस्पताल  जादै गर्दा बाटोमा ज्यान गएको  एबुलेन्सको चालकले जनाएको छ।शव हेटौंडा अस्पतालमा थप अनुसन्धान को लागि राखि पिक अप र चालक अनिल मैनाली सहित जिल्ला प्रहरी कार्यलय मकवानपुर हेटौंडाको नियन्त्रणमा रहेको मृतकको आफन्त(सालो)अजय चौधरीले जानकारी गराउनु भएको हो।बि.स.२०७६ साल ओमनिका लाब्रोटिज औषधी कम्पनीमा लाहान हेडक्वाटर भएर आफ्नो कारीयर सुरु गर्नुभएको थियो भने ओमनिका मै बि.स.२०७८ आफ्नो होमटाउन बिरगंजमा सर्नु भएको आफन्तहरुले जानकारी दिनु भएको हो।

content left

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको जिराभवानी गाउँपालिकामा राष्ट्रिय भूमी आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई सरकारद्वारा अनुमति

थारु एक्सप्रेस

अवैध हातहतियारसहित तीन जना पक्राउ

थारु एक्सप्रेस