TharuExpress
Uncategorized समाचार

श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

।

बीरगन्ज २७ साउन । बीरगन्जकाे वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर  हत्या गरेकाे प्रहरीले जनाएकाे छ । शुक्रबार[आज ] बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरी नायब उपरिक्षक कार्कीले नेपाल पाेष्ट डेलीलाइ जनकारी दिए ।

गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका वडा नम्बर ६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षकाे भनाइ छ ।

आरोपित दिनेशले प्रहरीलाई दिएको बयान अनुसार उनले श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकामा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

content left

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

दिनेश चौधरीको पहलमा गाउपालिका बाट दुना टपरी बनाउने मेसिन सहयोग

थारु एक्सप्रेस

बंकुल पैनिमा रङगपुर टाँडी स्थित हिरा माझीको मृत अवस्थामा शव फेला

थारु एक्सप्रेस

रक्सौलमा ९.६० ग्राम ब्राउन सुगरसहित दुई नेपालीसहित तीन जना पक्राउ, लागूऔषध सञ्जालमाथि अनुसन्धान तीव्र

थारु एक्सप्रेस