TharuExpress
समाज स्थानिय

स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह

 

पुनम चौधरी पर्सा२९ असोज / पर्सा जिल्ला निर्वाचन क्षेत्र  न.१ के [ख] को प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बीरगंज महानगरपालिका वडा न .८ का सम्पूर्ण मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

बिगत पाच बर्षको मुख्यमंत्री कामको मूल्याङ्कन गरि आफु र मुख्यमंत्री बीच फरक छुटयाई  भोट हाल्न आग्रह गर्नु भएको हो l उहाले बिगत पाच बर्षमा मुख्यमंत्रीले गरेको साइकल बितरणको घोटाला लाई मुख्य मुद्दा बनाई भोट माग्दै छन् l

content left

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्म भएको दोस्रो दिनमै मृत्यु

थारु एक्सप्रेस

सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने

थारु एक्सप्रेस

पर्साको पर्सागढी नगरपालिका बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला

थारु एक्सप्रेस