TharuExpress
शिक्षा समाचार स्थानिय

समुदायक विधालय गढैयामा जनही चार सय रुपैयाका दरले छात्रबृति बितरण कार्यक्रम सम्पन्न

सेढवा २ भदौ÷
बाबा बैद्यनाथ आधारभूत बिद्यालय गढैयामा आज छात्रबृति बितरण गरिएका छन । सो बिद्यालयमा अध्ययनरत छात्रा तथा दलित छात्रछात्राहरूलाई जनही चार सय रुपैयाका दरले छात्रबृति बितरण गरिएका प्रधानाध्यापक बादशाह साहले जनाएका छन। जगरनाथपुर गाउपालिका वडा नं ३ का वडाध्यक्ष सुभाष कुमार यादवको प्रमुख आतिथ्यमा सो छात्रबृति बितरण गरिएका थिए। साथै बितरण कार्यक्रममा स्थानीय समाजसेवी योगेन्द्र यादव, जाटाशंकर यादवको उपस्थिति रहेका थिए। बिगतमा कोभिडको महामारीका कारण कतिपय बिद्यालयले छात्रबृति बितरण नै गरेको गुनासा आएका कारण अहिने निर्वाचित जनप्रतिनिधिहरुले निगरानी गर्दै छात्रबृति बितरण गर्न लगाएका वडाध्त्रक्ष यादवले ब

प्रतिक्रिया लेख्नुहोस

Related posts

प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ जना मात्र थारु उम्मेदवार

थारु एक्सप्रेस

बिदाई कार्यक्रमको साथै अभिमुखिकरण कार्यक्रम सम्पन

थारु एक्सप्रेस

पर्सा क्षेत्र नम्बर ४ मा माओवादीबाट ठोरीका टेकबहादुर शाक्य ( अन्जन शाक्य) सिफारिस

थारु एक्सप्रेस