TharuExpress
मुख्य समाचार समाज स्थानिय

जितिया पर्व को अवसरमा आज सार्बजनिक बिदा

 

 

असोज २ । थारू समुदायका महिलाले मनाउने जितिया पर्वको मुख्य दिन आज व्रत परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व हो ।यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया पर्व मनाउँछन् ।

content left

मनाइरहेका छन् । पर्वको पहिलो दिन दर खाने, भालि पल्ट अर्थातअष्टमीको दिनलाई व्रत र नवमीको दिनलाई व्रत समाप्तको दिन भनिन्छ ।

जितियाकायस अवसरमा नवलपरासीका चारवटा पालिकामा आज सार्वजनिक बिदा रहेको छ ।
मध्य विन्दु , कावासोती र देव चुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइएको छ । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ठोरी वृद्ध आश्रममा नयाँ शौचालय निर्माण सुरु, उपकार सेवा नेपाल र लायन्स क्लबको सहयोग

थारु एक्सप्रेस

मिटरव्याजीलाई कारवाहीको माँग गर्दै वीरगंजमा पत्रकार सम्मेलन, १४ लाखको ४२ लाख तिरेको पिडिको आरोप

थारु एक्सप्रेस

हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्म भएको दोस्रो दिनमै मृत्यु

थारु एक्सप्रेस