TharuExpress
मुख्य समाचार

पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ

 

 

 

पर्सा ,०६ भाद्र  : पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटी पर्सागढी नगरपालिका उपशाखाका सभापति ४० वर्षिय महम्मद चुकुलाह रहेका छन् ।

content left

पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार निवासी चुकुलाहले स्थानीय महिलालाई जिस्काउने तथा यौन दुव्र्यवहार गरेको आरोपमा उनलाइ प्रहरीले पक्राउ गरेको हो ।

चुुकुलाह विरुद्ध उजुरी परेपछि उनलनइ आइतबार बेलुकी ६ बजे उनकै घरबाट प्रहरी चौकी बढनियारले पक्राउ गरेको हो । पक्राउ परेका चुकुलाहलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस

पर्साको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जिराभवानी मेला आइतबारदेखि एक साताको लागि लाग्दै

थारु एक्सप्रेस

अहोराती काम गरी सेवा गर्ने उद्योग ;आपूर्ति मन्त्री रामेश रिजालको भनाई

थारु एक्सप्रेस