TharuExpress
Uncategorized

नागरिक उन्मुक्ति पार्टी द्वरा स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न ….

पर्सा जेष्ठ ३०       नागरिक उन्मुक्ति पार्टी द्वरा आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।नागरिक उन्मुक्ति पार्टीका सरक्षण रेशम लाल चौधरीको नेपाल भ्रमण अभियानको दौरान पर्सामा पनि एक कार्यक्रम बिच भब्यका स्वागत र समान गरिएको थियो।

कार्यक्रममा सभापति पार्टी पर्सा जिल्ला अध्यक्ष निरान्जन चौधरी,प्रमुख अतिथि पार्टीको सस्थापक रेशम लाल चौधरी,बि.अ.केन्द्रिय वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित,माननीय गगाराम चौधरी,मदेश प्रदेश माननीय उर्मिला देवि चौधरी,थ.क.स.केन्द्रिय सदस्य बृजमोहन चौधरी,अतिथिमा थ.क.स.केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार,थ.क.स.पर्सा अध्यक्ष रामेश्वर महतो,वरिष्ठ उपाध्यक्ष भागवत प्रसाद चौधरी,थारु शिक्षक सघ पर्सा अध्यक्ष बिन्दा दास,थारु पत्रकार सघ पर्सा अध्यक्ष सम्भु महतो थारु, थारु अगुवा एवम् समाजसेवी राजेश्वर महतो,राजेश महतो,सम्भु महतो,रामजन्म चौधरी,मोहन चौधरी,मोहन दास ,हरि पन्जियार, रामदयाल चौधरी,हरिनारायण चौधरी र गाउसमाजका अगुवा अग्रज बुधिजिबी,लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण पार्टी जिल्ला सचीव राजकपुर ओझा र रेडियोकर्मी पुनम चौधरीले गरेको थियोे।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

जगरनाथपुरमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न सन्थी मावि प्रथम, मसिहानी द्वितीय

थारु एक्सप्रेस

मिस्टर एन्ड मिस थारु बिरगंजमा  छ्नौट, भब्यरुपले सम्पन्न

थारु एक्सप्रेस

प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टको आठौँ वार्षिकोत्सवमा ६९ जनाले गरे रक्तदान

थारु एक्सप्रेस