मेघराज राय ६ असार पर्साको जिराभवानी गाउँ पालिका बाट सशस्त्र प्रहरीले ठूलो परिमाण मा रहेको भार्तिय प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरि नस्ट गरेको छ सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेव पटि बाट सशस्त्र प्रहरी निरीक्षक शम्भु ढुङेलको नेतृत्वमा गएको गस्ती टोलिले जिराभवानी गाउँ पालिका वार्ड नम्बर चार सुपौली भएर ल्याउदै गरेको अवस्था एक सय दस किलो भार्तिय प्रतिबन्धित ब्रोइलर कुखुरा पक्राउ गरि स्थानीय जनप्रतिनिधि भद्रभलादमी पशु प्राबिधिक , र संचारकर्मी को रोहबरमा नस्ट गरिएको प्रस्तावित सिमा सुरक्षा गुल्म भिखम पुर का सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खड्का ले जानकारी दिनुभयो यसैबीच ठोरी गाउँ पालिका बाट पनि सशस्त्र प्रहरीले प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरि नस्ट गरेको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म सुवर्ण पुर बाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्द बहादुर खाती को नेतृत्व मा गएको गस्ती टोलिले ठोरी गाउ पालिका वार्ड नम्बर पाच चमरी पुल बाट ३० किलो कुखुरा पक्राउ गरि जनप्रतिनिधि स्थानीयबासी भद्रभलादमी र सन्चारकर्मी को रोहवरमा नस्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण का प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संतोश बस्नेत ले जानकारी दिनुभयो
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा भार्तिय प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद
प्रतिक्रिया लेख्नुहोस
