TharuExpress
समाज

आफ्नै छोरीलाई बलत्कार गर्दै आएका एकजना नवनिर्वाचित वडा सदस्य पक्राउ

बारामा बिगत ५ बर्षदेखी आफ्नै छोरीलाई बलत्कार गर्दै आएका एकजना नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन ।

प्रहरीले आफ्नै छोरीलाई बलात्कार गरेको आरोमा  जितपूर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा नेकपा एमालेबाट निर्वाचित ४० बर्षिय वडा सदस्य टल्के थिङ्गलाई पक्राउ गरेको छ।

आरोपित थिङ्गकी पिडित बालिकाले ईलाका प्रहरी कार्यालय सिमरामा दिएको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

content left

बिहिबार बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पक्राउ परेका ठिङ्गमाथि कारवाही भईरहेको छ । उनि अवकास प्राप्त सहायक प्रहरी निरीक्षक हुन् र उनले आफ्ना जेठी छोरीलाई करिब १४ बर्षको उम्मेरबाट नै बलत्कार गर्दै आएको बुझिएको छ । 

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सामा चट्याङ लागेर एक बालकको मृत्युु,तीन जना घाइते

थारु एक्सप्रेस

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मोटरसाइकल र रिक्सा रैली

थारु एक्सप्रेस

नागरिक उनमुक्ती पार्टी पर्सा द्वरा दीप प्रजवलन….

थारु एक्सप्रेस