TharuExpress
समाज स्थानिय

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा सोमबार मुर्लिमा घरदैलो कार्यक्रम सम्पन

 

पुनम  २१ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुरलीको विभिन्न टोलहरुमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले सोमबार घरदैलो कार्यक्रम गरेका छन् ।

पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै सोमबार वडा नम्बर १२को मुर्लिमा मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

content left

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l प्राइभेट स्कुल को शुल्कमा ५०/ को कटौती गरिने l बाटो गण्डक देखि मितेरी पुलसम्म रोडको चौडीकारण गर्ने संकल्प पत्रमा लेखेका छन l

प्रतिक्रिया लेख्नुहोस

Related posts

अभिभावकाहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा रोकियो

थारु एक्सप्रेस

 धनुषामा छोराद्वारा आमा को हत्या

थारु एक्सप्रेस

मुख्य चाडपर्व नजिकिँदै गर्दाउपभोक्ता अधिकारकर्मीद्बवारा बाजरमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह

थारु एक्सप्रेस