TharuExpress
समाचार समाज स्थानिय

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

हरिकिशोर शर्मा चैत ६,

ठाेरी गाउँपालिका ४ मा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु भएकाे छ। बाघकाे आक्रमणबाट ठाेरी गाँउपालिका वडा न. ४ मालीबस्तीकी ४० बर्षिया ( कान्छी भनिने ) कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार, मालबस्ती गाँउ नजिकैको जंगल छेउमा रहेको आफ्नो खेतको घाँस काट्न गएका बेला आज ४.३० बजेतिर जंगलबाट आएकाे बाघले आक्रमण गर्दा सुबेदीकाे घटना स्थलमा मृत्युु भएकाे हाे।

content left

आक्रमण गर्ने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन्।मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेकाे प्रहरी निरीक्षक राईले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगन्जमा बच्चा चोर्न आएको आशंकामा तीन भारतीय महिला प्रहरी को नियन्त्रणमा

थारु एक्सप्रेस

उपकार सेवा नेपाल द्वारा बिध्यालेको  आवश्यकतालाई मध्यनजर गर्दै  ८ थान सिलिङ्ग पंखा  वितरण

थारु एक्सप्रेस

पर्सा वीरगञ्जमा माघी (खिचडी) २०८२ का लागि नयाँ समिति गठन

थारु एक्सप्रेस