TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

नेपाल हिन्द रेडियो स्रोतासंघ परिवार द्वरा होली मिलन समाहारोह कार्यक्रम भब्य रुपमा सम्पन

पर्सा फाल्गुन २७ पुनम चौधरी /नेपाल हिन्द रेडियो स्रोतासंघ परिवार द्वरा होली मिलन समाहारोह  कार्यक्रम शनिबार भब्य रुपमा सम्पन भएको छ l  सो कार्यक्रममा रेडियो समग्र मधेशका  एम.डी  श्याम गुप्ता, प्रस्तोता शत्रुधन गुप्ता,संचारकर्मी  पुनम चौधरी,रेडियो वीरगंजको संचारकर्मी एम.पी  गुप्ता, रेडियो बिन्दासको संचालक आरसी यादव,पानालाल साह लगायएत १०० जना जती श्रोताहरुको  उपस्थिति रहेको थियो l

उक्त कार्यक्रममा नेपाल हिन्द रेडियो स्रोतासंघका अध्यक्ष पन्नालाल पटेल वरिस्ट उपाध्यक्ष योगेन्द्र चौधरी सचिव दीपेन्द्र चौहान लगायत को उपस्थिति रहेको थियो l नेपाल हिन्द रेडियो स्रोतासंघका बीका अध्यक्ष बलेश्वोर महतोको अध्यक्षता सम्पन कार्यक्रममा पटेर्वा सुगौली वडा नं ५ का वाडाध्यक्ष बिपिन मुखिया प्रमुख अतिथि रहेका थिए l

प्रमुख अतिथि वाडाध्यक्ष बिपिन मुखियाले रेडियो का स्रोता ले रेडियोमा नियमित फोनिंग कार्यक्रमा भाग लिएर बोल्ने शैलीको बिकास गरेका छन तर आफु लाई स्रोता जति पनि बोल्ने  शैली नरहेको बताएका थिए l

 

content left

रेडियो समग्र मधेशको एम.डी  श्याम गुप्ताले श्रोतहरूलाई रेडियोमा प्रसारण हुने सम्पूर्ण कार्यक्रम सुन्न आग्रह गरेका थिए l स्रोताहरूलाई फोनिंग कार्यक्रममा मात्र भाग लिएर नहुने बताएका थिए l रेडियो ले प्रस्तुत गर्ने समाचार , खोजमुलक सामग्री ,ज्ञानबर्धक प्रतोयोगिता आदि सुन्न बानी बसाल्न आग्रह गरेका थिए l

प्रतिक्रिया लेख्नुहोस

Related posts

तिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जना पक्राऊ

थारु एक्सप्रेस

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

पहिरोले बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन समय लागने

थारु एक्सप्रेस