TharuExpress
समाचार समाज स्थानिय

थारू एक्स्प्रेस डट कमको हिजो प्रथम वार्षिक उत्सव सम्पन

पर्सा पुनम श्रावन ७  थारू एक्स्प्रेस डट कमको हिजो प्रथम वार्षिक उत्सव सम्पन भएको छ l थारू एक्स्प्रेसका अध्यक्ष सम्भु महतो थारूको अध्यक्षतामा आयोजित कार्क्रमको प्रमुख अतिथि माननीय पूर्ब मंत्रि सुरेन्द्र चौधरी यूटूको केक काटेर उदघाटन गरेका थिए l कार्यक्रमम प्रमुख अतिथि सुरेन्द्र चौधरीले अहिले सुचना प्रबिधिको युग्मा युवा र युवतिहरुलाई धेरै अवसर रहेको भन्दै यसको सदपयोग गरेर अगाडी बढनु पर्ने बताउनु भयो l

पटेर्वा सुगौली गा.पा का अध्यक्ष  लगायत  पूर्व सांसद पर्सा क्षेत्र न.४ का जयप्रकाश थारु,था.क.स पर्साका केन्द्रीय पार्षद नन्दकिशोर पंजियार,थारु एक्स्प्रेस डट कमका प्रधान सम्पादक मनोज चौधरी आफ्नो सुभकामना मंतब्य राखेका थिए l कारिक्रमको सहजीकारन पूनम चौधरी  र एनजलचौधरीले  गरेका थिए l

 

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै

थारु एक्सप्रेस

प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा आज तेस्रो दिन मोटरसाइकल रैली कार्यक्रम

थारु एक्सप्रेस

११ जनामा गरीएको पिसिआर परीक्षणमा ५ जनामा संक्रमण पुष्टि

थारु एक्सप्रेस