TharuExpress
समाचार समाज स्थानिय

पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११श्रिपुर टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बिहिबार घरदैलो कार्यक्रम गरे

 

वीरगन्ज, २४ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११श्रिपुर टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बिहिबार घरदैलो कार्यक्रम गरेका छन् ।

पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै बिहिबार वडा नम्बर ११ श्रिपुरमा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

content left

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l मधेशी युवाको लागी मधेशी पुलिस स्थापना र भर्ति गरिने बताउनु भएको छ l

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको जिराभवानी गाउँपालिकामा ट्याङ लागेर एक जना महिला गम्भीर घाइते,एक दर्जन भन्दा बढी विद्युतीय उपकरणमा समेत क्षति

थारु एक्सप्रेस

शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार १०जनाको मृत्यु, २५ जना घाइते

थारु एक्सप्रेस