TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

पोखरीमा नुहाउने क्रममा १ बलिकाको मृत्यु

 

 

पर्सा ९ पुनम चौधरी/

शुक्रबार अपराण १ बजे पोखरीमा नुहाउने क्रममा एक बालिकाले आफ्नो  जान गुमाएको हो। बारा जिला करैयामाई गाउपालिका वडा न.४ लौतन गाउकी १० बर्षकी  बालिका करैयामाई मंदिरको पोखरीमा नुहाउने क्रममा डूबेर आफ्नो जान गुमाएको हो l ५ जनाको समुहमा पोखरीमा नुहाउने क्रममा बालिकाको मृत्यु भाएको छ l

content left

नुहाउने क्रममा आफ्नो समुहको  साथी अचानक कम भएको देखेर खोजदा बालिकाको  मृत्यु भई सकेको मृतकका साथीहरूले जानकारी गराएको हो l  शवलाई पोस्टमाटम गरि परिवारलाई शव बुझाएको छ l घटनाको बारेमा थप अनुसन्धान भएरहेको बारा प्रहरीले  बाताउनु भएको होl

प्रतिक्रिया लेख्नुहोस

Related posts

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौंद्वारा सामूदायिक बिद्यालय बन्द गर्ने अह्वान, पर्साको ग्रामीण भेगमा पूर्ण रुपमा प्रभावित

थारु एक्सप्रेस

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाउँपालिकाको १२ औ गाउँसभा सम्पन्न

थारु एक्सप्रेस