TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

थारू समुदायका महिलाहरूले धकिया, पथिया बुन्ने तालिम सुक्रबार समापन

पर्सा पुनम चौधरी ९ चैत / ११४ औ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा चलिरहेको थारू समुदायका महिलाहरूले धकिया, पथिया बुन्ने तालिम सुक्रबार समापन भएको छ l पटेर्वा सुगौली गाउपालिकाले शुरू गरेको १५ दिने तालिम प्रशिक्षितहरु लाई प्रमाणपत्र बितरण गरि सम्पप्न भएको हो l

४० जना  महिलाहरु  सहभागि रहेका कार्यक्रम आज विधिबत रूपमा समापन भएको  छ l थारू महिलाले उत्पादन गरेका ढकिया, पथिया,हट्केस, टीमेट, डस्टबिन लगायतका  समाग्री पूर्ण रुपमा बुनी प्रदर्शन गरेका छन lतालिममा सहभागी लक्ष्मी चौधरी भन्नु हुन्छ … सुरुमा बुन्दा धेरै गारो भयो l सुरुमा बूंदा  कति चाडै सकोस र घर जाऊ हुन्थ्यो तर सिक्दै जादा आझ राम्रो कसरी बुन्न सकिन्छ लाग्न लाग्यो  l हामीले पहिला बून्ने  धकिया, पथिया भन्दा तालीममा सिखेको कुरा सजिलो लाग्यो आणि आकर्षक पनि हुनथाल्यो  l पहिला पनि धकिया, पथिया बुनेको नै हो l तर पहिला बुन्नेको कुरा खाशै बिक्री हुदैन्थयो , बिक्री भए पनि एक दमै कम पैसामा बिक्री हुन्थ्यो l तालीममा बनाएका ढकिया,पथिया आकर्षक र राम्रो भएकोले तालिम स्थलबाट नै बिक्री भयो l

महिला माथि लगानीको वृद्धि प्रगति र सम्मवृद्धि समापन कार्यक्रम पटेर्वा सुगौली गाउपलिकाकी उपाध्क्ष ममता महतो थारुको सभापतित्वामा रहेको थियो सो कर्यक्रममा प्रमुख अतिथि पटेर्वा सुगौली गाउपलिकाका अध्यक्ष दिनेश चौधरी,रहेका थिए  l

 

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको ठोरी गाउँपालिका–७ का श्रीमान् श्रीमतीको ज्यान गयो

थारु एक्सप्रेस

स्कूलकी प्रधानाध्यापक रोमी कौरद्वरा भिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर त्यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की

थारु एक्सप्रेस

सञ्चारकर्मी दिपेन्द्र चौधरीको पहिलो थारु म्युजिक भिडियो “तोहरा बिन”को पहिलो लुक सार्वजनिक …..

थारु एक्सप्रेस