TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जीतपुर साखा द्वारा ८८ औ शिव जयंतीको उपलक्षयमा प्रबचन कार्यक्रम सम्पन

पर्सा २९ फाल्गुन पुनम चौधरी /ब्रहमाकुमारी राजयोग  सेवा केन्द्र  जीतपुर साखाको आयोजनामा ८८ औ शिव जयंतीको उपलक्षयमा प्रबचन कार्यक्रम सम्पन भएको छ l ब्रहमाकुमारी राजयोग  उपसेवा केंद्र जीतपुरले  बिहान ७ बजे विश्व  शान्ति एवं राष्ट्रिय सदभाव शान्ति पद यात्रा  निकालेको थियो  l

ब्रहमाकुमारी राजयोग  उपसेवा केंद्र आयोजनामा भएको शान्ति पद यात्रा जीतपुरसिमरा उपमहानगरपालिकाका  बिभिन्न वडा परिक्रमा गरी  जीतपुरको फकीरा गिरि उच्च माबि विधालयमा जम्मा भएको थियो l शान्ति प्रवचन कार्यक्रम ब्रहमाकुमारी राजयोग  सेवा केन्द्र बीरगंज शाखा की प्रमुख रबिना दीदीको अध्यक्षतामा सम्पन्न भएको थियो l

प्रदेश सभा सदस्य देव नारायण चौधरीको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा विशिस्ट व्यातित्वहरुको साथै समाजिक अभियान्त प्रकाश थारू लगायतको उपस्थिति रहेको थियो l विश्वमा शान्ति स्थापना गर्ने उदेश्यले सो कार्यक्रमको सम्पन्न भएको थियो l

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

बीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढ्दै

थारु एक्सप्रेस

मिटरव्याजीलाई कारवाहीको माँग गर्दै वीरगंजमा पत्रकार सम्मेलन, १४ लाखको ४२ लाख तिरेको पिडिको आरोप

थारु एक्सप्रेस

नेपाल आदिवासी जनजाति महासघ पर्सा जिल्ला समन्वय परिषद द्वारा २९औं आदिवासी जनजाती दिवस मनाइयो ………

थारु एक्सप्रेस