TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

अन्तराष्ट्रिय महिला दिवशको अवसरमा सुत्केरी सहायता प्रदान

पर्सा फल्गुन २५ पुनम चौधरी / ११४ औ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला माथि लगानीको वृद्धि प्रगति र सम्मवृद्धि कार्यक्रम पटेर्वा सुगौली गाउपालिका द्वारा सम्पन भएको छ l कार्यक्रममा गाउपालिकामा रहेको पाच वटा वडा बाट पाच पाच जना गरी पचीस जना  दलित महिलालाई रु ५०००  हजारको दरले  सुत्केरी सहायता प्रदान गरेको थियो  l

सो कार्यक्रम मा थारू समुदायको महिलाहरुलाई ढकिया, पथिया,हट्केस, टीमेट, डस्टबिन  बनाउन सात दिने प्रशिक्षण कार्यक्रमको  उदघाटन भएको थियो l

पटेर्वा सुगौली गाउपालिका का अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा पटेर्वा सुगौली गाउपालिका कार्यपालिका  महिला सदस्यहरुको सहभागिता रहेको थियो l पटेर्वा सुगौली गाउपालिका का महिलाहरुको आयमा वृद्धि गर्ने उदेशले सो कार्यक्रम गरियको कार्क्रमका अध्यक्ष दिनेश चौधरीले बताएका थिए l

content left

सो कर्यक्रममा गाउपलिका कि उपाध्यक्ष ममता महतो थारूले गाउपालिकामा रहेका महिलाहरुको जिवन स्तरमा वृद्धि हुने मनतब्य राखेकी थिन l  प्रशिक्षित महिलाले उत्पादन गरेका ढकिया, पथिया,हट्केस, टीमेट, डस्टबिन  गाउपलिकाले  बाजारीकरण गर्ने उपाध्यक्ष ममता महतो थारुले बताइन l

प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानी गाँउपालिकाबाट मंगलबार लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ

थारु एक्सप्रेस

चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी सबै नाकामा विशेष जाँच हुने

थारु एक्सप्रेस

वीरगन्जमा आज करेन्ट लागेर एक जनाको मृत्यु

थारु एक्सप्रेस