TharuExpress
मुख्य समाचार समाज स्थानिय

विश्व मधुमेह दिवसको अवसरमा सोमबार विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइयो

 

कार्तिक २८ गते , वीरगन्ज: विश्व मधुमेह दिवस सोमबार विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ ।वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मधुमेह हेरचाहमा पहुँच भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको हो .।

विश्व मधुमेह संस्था र विश्व स्वास्थ्य सङ्गठनको घोषणाअनुरुप सन् १९९१ देखि मनाउन थालिएको हो ।महानगरको सभाहलमा आयोजना गरिएको कार्यक्रमको नगर प्रमुख राजेशमान सिंहले आफ्नो रगत परिक्षण गराइ उद्घाटन गरेका हुन ।

content left

मन्तव्य राख्दै प्रमुख सिंहले तालिका बनाइ महानगरका सम्पूर्ण कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शाखालाइ सुझाव दिनुभयो ।

 

कार्यक्रममा महानगरपालिकाका कर्मचारी र सेवा लिन आएका सेवाग्राहीहरुको रगत परिक्षण गर्नुको साथै चेतनामूलक पर्चा वितरण गरिएको स्वास्थ्य शाखाका जहिर आलमले बताए ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

फोनिजको २३ औं स्थापना दिवस रक्तदान गरि मनाइयो..

थारु एक्सप्रेस

अभिभावकाहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा रोकियो

थारु एक्सप्रेस

पर्सामा  डेपुटी मेयर्स क्लब गठन

थारु एक्सप्रेस