TharuExpress
मुख्य समाचार स्थानिय

नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार १०जनाको मृत्यु, २५ जना घाइते

 

वीरगञ्ज असोज २० – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १० जनाको मृत्यु भएको हो । साथै दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

content left

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बारा इलाका प्रहरी कार्यालय सिमराको टोली पुगेर उद्घार कार्य गरिरहेको छ । मृतकको संख्या बढ्न सक्ने भन्दै अहिले नै यकिनका साथ भन्न नसकिने प्रहरीले जनाएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट बस तल खोलामा खसेको छ । घाइते हरूलाई सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस

थारु समुदायका मूख्य पर्व माघी खिचडीको अवसरमा जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

थारु एक्सप्रेस

विश्वा हिन्दू परिषद नेपाल द्वरा ज्ञापन पत्र बुझायो

थारु एक्सप्रेस