TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

पोखरीमा नुहाउने क्रममा १ बलिकाको मृत्यु

 

 

पर्सा ९ पुनम चौधरी/

शुक्रबार अपराण १ बजे पोखरीमा नुहाउने क्रममा एक बालिकाले आफ्नो  जान गुमाएको हो। बारा जिला करैयामाई गाउपालिका वडा न.४ लौतन गाउकी १० बर्षकी  बालिका करैयामाई मंदिरको पोखरीमा नुहाउने क्रममा डूबेर आफ्नो जान गुमाएको हो l ५ जनाको समुहमा पोखरीमा नुहाउने क्रममा बालिकाको मृत्यु भाएको छ l

content left

नुहाउने क्रममा आफ्नो समुहको  साथी अचानक कम भएको देखेर खोजदा बालिकाको  मृत्यु भई सकेको मृतकका साथीहरूले जानकारी गराएको हो l  शवलाई पोस्टमाटम गरि परिवारलाई शव बुझाएको छ l घटनाको बारेमा थप अनुसन्धान भएरहेको बारा प्रहरीले  बाताउनु भएको होl

प्रतिक्रिया लेख्नुहोस

Related posts

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

थारु एक्सप्रेस

राष्ट्रपतिबाट नागरिता विधेयक फिर्ता भएको विरुद्धमा बीरगंजमा विरोध प्रदर्शन

थारु एक्सप्रेस

पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित

थारु एक्सप्रेस