TharuExpress
समाज

थारू कल्याणकारी सभा पर्साको नौ साधारण सभा समपन……

 

 

दिपेन्द्र चौधरी

पर्सा   १९   भाद्र     थारू  कल्याणकारी सभा पर्साले आफ्नो नौ साधारण सभा समपन गरेको छ।कार्यक्रममा सभापतित्व संस्थाको कार्यबाहक अध्यक्ष रामेश्वर महतो,अथितिमा था.क.स.वरिष्ठ सल्लाहकार रामदेव राय,केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार, था.क.स सचिव भागवत चौधरी,सहसचिव सुरेश चौधरी ,था.क.स.कोषाध्यक्ष राजु चौधरी,समाजसेवी महेन्द्र चौधरी,डा.बालकिशुन चौधरी,पटेर्वा गाउपालिकाकी उपमेयर ममता महतो,पर्सा गढीनगरपालिका पुर्ब उपमेयर अर्चना चौधरी,पर्सा गढी नगर पालिका समयोजक जङ्ग्बाहादुर दास थारु,थारुमहिला सभा पर्सा अध्यक्ष बिजया ओझैया, थारू नागरिक सामाज बारा,पर्सा,रौतहटको समयोजक प्रमानन्द चौधरी,था.क.स.कानुनी सलाहकार अमय कुमार दास,थारु मेलमिलाप परिवार बिरगंजको अध्यक्ष मनोज चौधरी, था.मे.प.को गौतम चौधरी,अजय चौधरी,बिजयनन्द चौधरी,सुरेश चौधरी,समाजसेवी सरिता चौधरी,थारु पत्रकार संघ पर्सा अध्यक्ष सम्भु महतो थारु,सचीव दिपेन्द्र चौधरी,कोषाध्यक्ष एन्जल चौधरी,सदस्य सन्जय चौधरी,त्यसै गरि थारु फर्मा मार्केटिङ बिरगंजको सहसचिव मुकेश गौरो,सदस्य रुपनारायण राउत लगायतको उपस्तिथि रहेको थियो।

 

 

content left

 

कार्यक्रममा था.क.स.केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार,कानुनी सल्लाहकार अमय कुमार दास थारु,थारु मेलमिलाप परिवार अध्यक्ष मनोज चौधरी, थारु महिला सभा पर्सा अध्यक्ष बिजिया ओझैया,थारु नागरिक सामाज बारा,पर्सा,रौतहट संयोग प्रमानन्द चौधरी,थारु फर्मा मार्केटिङ बिरगंज सहसचिव मुकेश गौरो लगायतले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।था.क.स.पर्साको कोषाध्यक्ष राजु चौधरीले संस्थाको आयखर्च विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाको सचिव भागवत चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मोटरसाइकल र रिक्सा रैली

थारु एक्सप्रेस

सञ्चारकर्मी दिपेन्द्र चौधरीको पहिलो थारु म्युजिक भिडियो “तोहरा बिन”को पहिलो लुक सार्वजनिक …..

थारु एक्सप्रेस