TharuExpress
मुख्य समाचार

पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ

 

 

 

पर्सा ,०६ भाद्र  : पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटी पर्सागढी नगरपालिका उपशाखाका सभापति ४० वर्षिय महम्मद चुकुलाह रहेका छन् ।

content left

पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार निवासी चुकुलाहले स्थानीय महिलालाई जिस्काउने तथा यौन दुव्र्यवहार गरेको आरोपमा उनलाइ प्रहरीले पक्राउ गरेको हो ।

चुुकुलाह विरुद्ध उजुरी परेपछि उनलनइ आइतबार बेलुकी ६ बजे उनकै घरबाट प्रहरी चौकी बढनियारले पक्राउ गरेको हो । पक्राउ परेका चुकुलाहलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ार ले बीरगंज ८ का खुदरा मदिरा ब्यावासायी लाई बोलाइ मदिरा बेच बिखानको समय र उचित ब्यवस्थापन बारे छलफल

थारु एक्सप्रेस

थारु कल्याणकारणी सभा पर्सा द्वारा होलि मिलन कार्यक्रम सम्पन्न …….

थारु एक्सप्रेस

पर्सामा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयो

थारु एक्सप्रेस