TharuExpress
मुख्य समाचार समाज स्थानिय

 धनुषामा छोराद्वारा आमा को हत्या

 

जनकपुरधाम, ३१ भाद्र  । धनुषा प्रहरीले आमाको हत्या गरेको आरोपमा एक छोरा लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वे रहेका छन् ।

content left

आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपकुमार क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

*बातो बात* नामक कार्यक्रम श्रीगनेशाय नम: हुँदै…

थारु एक्सप्रेस

आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदै

थारु एक्सप्रेस

स्वदेशमा उचित ज्याला तथा आफ्नो क्षमता आनुसार काम नपाउदा युवाशक्ति बिदेशीन बाध्य

थारु एक्सप्रेस