TharuExpress
मुख्य समाचार समाज स्थानिय

स्वतंत्र उम्मेदवार  श्याम प्रसाद गुप्ताद्वारा  बिहिबार घरदैलो कार्यक्रम सम्पन

 

वीरगन्ज,१७  कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ५ र  ७  का विभिन्न टोलहरुमा स्वतंत्र उम्मेदवार  श्याम प्रसाद गुप्ता  बिहिबार घरदैलो कार्यक्रम गरेका छन् ।

पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै बिहिबार वडा नम्बर ५ र ७  मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

content left

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l श्याम प्रसाद गुप्ताले संकल्प पत्रमा लेखानु भएको २२ जिला का मधेश प्रदेश,बीरगंज राजधानी l सरकारी अस्पतालमा नि;शुल्क गुन्स्त्रीय इलाज र हरित बीरगंज बनाउने पनी वाचा गर्नु भएका छनl

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

भूमि आयोग पर्साको अभिमुखीकरण, सहजीकरण समिति र सेवा केन्द्र स्थापना ठोरीमा हुने

थारु एक्सप्रेस

श्रोत नखुलेको रकम सहित जान पक्राउ

थारु एक्सप्रेस

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

थारु एक्सप्रेस