
असोज २१पुनम / बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये करैयामाई गाउपलिका का तीनजना रहेका छन l [करैयागाउ]का एकै परिवारका बुवा र दुईटा छोरी रहेका छन l बुवा लिलाराज चौधरी,जेठी छोरी रितिका चौधरी ,कानछी छोरी कृतिका चौधरी रहेका छन l लिलाराज चौधरीको बिहीबार घटनास्थलमै मृत्यु भएको छ भने कृतिका चौधरीको उपचारका क्रममा राती मृत्यु भएको छ र रितिका को घाटीको हडी भाचीयको छ l रितिकाको हैठउडा अस्पतालमा उपचार भैरहेको छ l शव ल्याउन बाकि रहेको परिवार जनले बताएका छन l
प्रतिक्रिया लेख्नुहोस
