TharuExpress
मुख्य समाचार स्थानिय

प्रहरीद्वारा भारी मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ

 

 

 

पर्सा१५   भाद्र       बाराको  जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैया चोकमा रहेका प्रहरीद्वारा भारी मात्रामा लागु औषध सहित एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले दुई हजार साठी थान लागु औषध बरामद गरेका हुन् ।

content left

पर्सा जिल्लाको बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको प्रदेश २(०३) ००१ ख ३६२३ नम्बरको रोयल सिंघम यात्रु बाहक बसलाई प्रहरी टोलीले चेक जाँच गर्दा पछाडीको डिक्की भित्र सहचालकले सेतो प्लाष्टिकको झोलामा पत्रिकाले बेरेर लुकाई छिपाई लगिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाका कालापानी गाउँपालिका वडा नम्बर १ बस्ने सहचालक पुर्ण प्रसाद दहाल रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानी गाँउपालिकाबाट मंगलबार लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ

थारु एक्सप्रेस

कामना सेवा विकास बैंकले आफ्नो १७ औं वार्षिक उत्सवमा खुल्ला रक्तदान गरियो

थारु एक्सप्रेस

श्याम प्रसाद गुप्ताद्वारा बिर्ता सोमबार घरदैलो कार्यक्रम सम्पन

थारु एक्सप्रेस