१० भदौ बीरगञ्ज । बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी भइरहेको एस्थानीए बसी ले बताएका छन ।
एस्थानीए बसीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्येक्ष संरक्षणमा उक्त तस्करी भइ रहेको हो ।

भारतको आन्द्रा प्रदेश बाट नेपाल निर्यात हुने उक्त माछा ल्याउन विभिन्न कानुनी प्रवधान पुरा गरि भन्सार तिरेर मात्र माछा ल्याउनु पर्ने भए पनि चोर बाटो बाट व्यापक तस्करी भइरहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्येक्ष संलगन्तामा रक्सौल बाट अहिरवा टोला हुँदै इनरुवा गाउँको चेक पोस्ट हुदै दैनिक २०० साइकल सम्म अबैध माछा बिरगंज भित्रिने गरेका छन ।
खुल्याम माछाको तस्करी भई रहदा सम्बनधित निकाय मौन रहेका छन
प्रतिक्रिया लेख्नुहोस
