TharuExpress
मुख्य समाचार

न्यु सनलाइट युवा स्पोर्ट्स क्लब द्वारा लागु तथा दुब्यसन कार्यक्रम सम्पन…

 

दिपेन्द्र चौधरी..साउन २९      जिरा भवानी गाउपालिका वडा४ न्यु सनलाइट युवा स्पोर्ट्स सुपौलिले लागू तथा दुब्यसन कार्यक्रम सम्पन गरेको छ।गाउघरमा दिनहु बिकृती बढिरहेको छ। जुन मध्य लागु तथा दुब्यसन पनि एक हो।जसले गर्दा हाम्रो गाउघरको युवा र बिधालय पढने विद्यार्थी सब भन्दा बढी चपेटामा फसेका देखन पाइरहेका छौं।यदि यहि निरन्तर भयो भन्ने भोलीको दिनमा युवा र विद्यार्थी कम बिरामी धेरै पाउनेछौ।

 

 

 

content left

कार्यक्रमको सभापतित्व क्लबको अध्यक्ष अरुण महतो,प्रमुख अतिथि जिरा भवानी गा.पा.मेयर अनोज चौधरी,अतिथि ईलाका प्रहरी कार्यालय सेढवाको प्रहरी नायब निरीक्षक प्रकाश महतो,वडा ४ अध्यक्ष रामेश्वर महतो र चक्ररधारी चौधरी समेतको उपस्थिति रहेको थियो। क्लबको सचिव रुपनारायन चौधरी,प्रभु चौधरी रामेश्वर महतो र क्लबको सदस्य लगायतले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियोे।

कार्यक्रममा सुवागत मन्तव्य क्लबको बरिस्ठ सल्लाहकार रामजन्म चौधरीले दिनुभएको थियो भने कार्यक्रम सन्चालान रामचन्द्र रामले गर्नुभएको थियोे ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान ।

थारु एक्सप्रेस

वीरगन्जमा आज करेन्ट लागेर एक जनाको मृत्यु

थारु एक्सप्रेस

पर्साको ठोरी गाउँपालिका–७ का श्रीमान् श्रीमतीको ज्यान गयो

थारु एक्सप्रेस