TharuExpress
समाचार समाज स्थानिय

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

एन्जल चौधरी, बीरगंज १९ असार/  थारु कल्याणकारी समिति पर्साको बैठक शनिवार सम्पन्न भएका छन। बीरगंज महानगरपालिका वडा नं ५ स्थित आदर्शथारु छात्रावासमा समितिका अध्यक्ष रामेश्वर प्रसाद महतो थारुको अध्यक्षतामा बैठक सम्पन्न भएका छन। बैठकमा पटेर्वा सुगौली गाउपालिका वडा नं बेलवा निवासी सुरेश प्रसाद थारु सह- कोषाध्यक्ष र बीरगंज  मा.न.पा.-३१ का अमय दास थारु कानुनी सल्लाहकार चयन गरिएका छन।साथै पर्सागढी नगरपालिका वडा नं २ का श्रीमति विजया ओझौया, र पटेर्वा सुगौली गापा वडा नं ४ का मोहन दास थारुलाई सदस्य चयन गरिएका छन। आजको ‌कार्यक्रममा केन्द्रीय सदस्य वृजमोहन चौधरी, केन्द्रीय प्रार्सद नन्दकिशोर पँजियार, संचिव मनोज चौधरी, थारु पत्रकार संघको अध्यक्ष शम्भु महतो थारु , शेखर चौधरी, अर्चना चौधरी , लगायतका सहभागिता रहेका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

नागरिक उनमुक्ती पार्टी पर्सा द्वरा दीप प्रजवलन….

थारु एक्सप्रेस

दुग्धेश्वर धामको बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

अभिभावकाहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा रोकियो

थारु एक्सप्रेस