TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

विश्वा हिन्दू परिषद नेपाल द्वरा ज्ञापन पत्र बुझायो

२४ वीरगंज मंसिर / विश्वा हिन्दू परिषद नेपाल द्वरा प्रमुख जिल्ला अधिकारिलाइ ज्ञापन पत्र बुझाइएको छ।मिति २०८९/८/१९गते सोमबार राति जि.कंचनपुर बेदकोट नगरपालिकामा पशु चौपाया ब्यवस्थापनको क्रममा भएको गौहत्या प्रति घोर भत्सर्ना गर्नुको साथै प्र.जि.अ बिरगंजमा ज्ञापन पत्र भुझाएको छ।

गाई नेपालको रास्ट्रिय जनावर मात्र नभइ बहुसंख्यक सनातनी हिन्दूहरुको आस्था एव्म अन्तर आत्मासग समेत जोडिएको छ।हुन्दूहरु गाईलाई आमाको रुपमा पुजने गर्दछन।गाईको हिन्दू धर्ममा धार्मिक महत्त्व रहनुको साथै वैज्ञानिक रुपमा समेत विशेष महत्त्व रहेको छ।

यस किसिमको घटनाका दोषिलाई समयमै कानुनी दायरामा ल्याउनु पर्छ र पशु चौपाया ब्यवस्थापन बाहानामा जिउदै गौवशलाइ खाल्डोमा पुर्ने अपरधिलाई कडा भन्दा कडा कार्वाहीको जोड्दार माग हिन्दू परिषद नेपालको रहेको छ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

थारु एक्सप्रेस

 धनुषामा छोराद्वारा आमा को हत्या

थारु एक्सप्रेस

प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा आज तेस्रो दिन मोटरसाइकल रैली कार्यक्रम

थारु एक्सप्रेस