पुनम चौधरी पर्सा ३० असोज/ सखुवा प्रसौनी गाउपालिका वाड न.१ सखवानिया टोल देखि पश्चिम सम्म १.५ करोडको बृक्षा रोपण भएको ३०० बिगामा तर त्यो जगाहमा एउटा पनी बिरुवा नरहेको स्थानीयहरुले बताएका छन l बृक्षारोपण १.५ करोडको लागतमा भए पनि अहिले त्योखेतमा धान,गहूको खेती हुने गरेको छ l जिला वन अधकृतको मिलोमतोमा भएको छ l स्थानीय बासिन्दाले पटक पटक खबर गर्दा पनि चासो नदिएको स्थानीयहरुको गुनासो गरेका छन l
प्रतिक्रिया लेख्नुहोस
