TharuExpress
समाचार समाज

“” पागल कहेला जमाना””थारू मियुजिक भिडियो चर्चा बटुल्दै

 

 

 

दिपेन्द्र चौधरी,८ असोज २०७९,

content left

थारु मियुजिक भिडियो””पागल कहेला जमाना”नामक चर्चा बटुल्दै छ।

बि.एन्ड जि.तथा गणेश चौधरी द्वारा धमाकेदार प्रस्तुति थारु गीतमा प्रमुख भुमिकामा बिरु चौधरी र समु चौधरी गरेका हुन भने सरगम चौधरी र समिक्षा चौधरीको स्वरमा सजिएको, शब्द सगीत सरगम चौधरीको रहेको “पागल कहेला जमाना” सर्बत बजार मा चर्चाको बाटो तिर लम्किदै रहेको कलाकार बिरु चौधरीले जानकारी गराउनु भएको छ।

बि.एन्ड जि ईन्टरनेटमेन्ट बिरगंजले हामी फेरि पनि अर्को थारु गीतको तयारीमा छौ यदि दर्शकहरुको माया र स्नेह यसतै पाइरहयौ भने हामी यो भन्दा अझै राम्रो प्रोजेक्ट लिएर आउने छौ भनेर बि एन्ड जि को प्रोडुसर गणेश चौधरीले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु

थारु एक्सप्रेस

सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा उदघाटन

थारु एक्सप्रेस

प्रेम गरेकै कारण गाऊ निकाला

थारु एक्सप्रेस