माघ ६ बीरगंज
२०२१ को मिस्टर थारु लिलाराज चौधरी कोआउ मिलि सहयोग गरौं द्वारा यहि मिति २०७९/१०/२१ गते शनिवारका दिन जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता गर्न गइरहेको छ।
मिस्टर थारुले आफ्नो जिवनमा एस्ता थुप्रै समाजिक कार्य गर्नु भएको छ। जस्तै कोरोनाकालमा जन जमुदायिकलाइ तथा गरिब दिनदुखिया दलितहरुलाई अकालमा समयमा निस्वार्थ भावनाले सहयोग गर्नुको साथै नभैइ न हुने समान दिने जस्ता महान कार्य हरु गर्दै आइरहनु भएको छ।जुनमध्ये यो प्रतियोगिता पनि एक हो।
यस प्रतियोगितामा बिजेताले नगद ५० हजार उपहार पाउने छन भने दोस्रो र तेस्रो हुनेले ट्रोफी र मेडल पाउने छ्न साथै अन्य केही पुरस्कारको पनि व्यवस्था गरिएको छ।
यश प्रतियोगितामा कक्षा ८, ९, र १० सरकारी तथा बोर्डिङ दुबै तर्फको बिद्यार्थीले सहभागिता जनाउन सकनेछन भने एक विधालयबाट एक समूह हुनुपर्ने छ, उक्त समूहमा ३ जना बिद्यार्थीहरु हुनुपर्ने साथै एकजना महिला बिद्यार्थी अनिवार्य हुनु पर्नेछ।
भाग लिनको लागि आज देखि २०७९/१०/१५ गते सम्म रु १५०० इसेवा अथवा बैंक द्वारा भुक्तानी गरि आ आफ्नो सिट सुरक्षीत गर्न सकिन्छ भनेर लेट्स हेल्प टुगेथरको अध्यक्ष लिलाराज चौधरीले जानकारी गराउनु भएको छ।
