TharuExpress
मुख्य समाचार समाज स्थानिय

सेस्मी इन्टरनेसनल विद्यालय द्वारा पहिलो फुड फेस्ट प्रतियोगिता समपन….

 

पर्सा १८

सेस्मी इन्टरनेसनल विद्यालयले आफ्नो पहिलो फुड फेस्टिबल प्रतियोगिता कार्यक्रम समपन गरेको छ। कार्यक्रमको अतिथिमा विद्यालयकि संस्थापक प्रधानाध्यापक श्रीमती आशमा सिंह यादव,संस्थापक श्री मनोज यादव,शिकक्ष अजय शाह त्यसै गरि निर्णायक मन्डलमा समाज सेवी श्रीमती मिना तिब्रेवाल,सेनियर बिव्टिसियन गुडि जोसि,पत्रकार बिजय कुशवाहा,थारु पत्रकार सघ पर्सा बिरगंज सचीव दिपेन्द्र चौधरी,र बजार प्रतिनिधि रुपनारायण चौधरी रहनु भएको थियोे ।

content left

कार्यक्रममा थारु खाना परिकार, नेपाली खाना परिकार,माडवाडी खाना परिकार र मधेसी खाना परिकार को स्टल रहेको थियो।थारु खाना परिकारमा पिठा,लाइ,तेलही ,रोति गुन्द्रुक,खिर आदि त्यसै गरि नेपाली खाना परिकारमा सेलरोटी,मकैभटमास,चाना, ढिडो,नेपाली आचार,गुन्द्रुकआलुसब्जी,आदि,माडवाडी खाना परिकारमा बेसन लडु,लसि,जुस,दाल रोटि मसाला रोटि, पाव भाजि,खिर,दहि आदि र मधेसी खाना परिकारमा रोटि पकौरी भेज पोलाव, खिर, अचार, आलु पनिर,तामा सब्जी सरबत,पान ,दहि आदि रहेको थियो।कार्यक्रममा सुभकामाना मन्तव्य विद्यालयकी शिक्षिका ममता जैसवालले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यार्थी आदिय पटेलले गर्नु भएको थियोे ।

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

भूमि आयोग पर्साको अभिमुखीकरण, सहजीकरण समिति र सेवा केन्द्र स्थापना ठोरीमा हुने

थारु एक्सप्रेस

पर्साको दोस्रो थारु औषधी बजार प्रतिनिधिको पिकअपको ठक्करले मृत्यु….

थारु एक्सप्रेस

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै

थारु एक्सप्रेस