TharuExpress
Uncategorized

विधालय ब्यवस्थापनमा कमजोरीका कारण सामुदायिक विधालयको गुणस्तर दिन प्रतिदिन खस्कीदै

बीरगंज १५ /बीरगंजका सामुदायिक विधालयको बेतिथि, आर्थिक अपार्दशिता तथा पठनपाठनमा शिक्षकको लापरवाही र प्रधानाध्यापकको विधालय ब्यवस्थापनमा कमजोरीका कारण सामुदायिक विधालयको गुणस्तर दिन प्रतिदिन खस्कीदै गएकोले परिवर्तनका लागि राजनितिक समुहले बिहिबार सामुदायिक विधालयका सुचना अधिकारीलाई ध्यानआकर्षण गरेका छन् l समुहको संयोजकत्व गर्दै श्याम प्रसाद गुप्ताले विधालयका प्रधानाध्यापक र सुचना अधिकारीसंग सुचानको मांग गरेका छन् l सुचानको अधिकार तहत अध्ययन एवं जानकारी प्रयोजनका लागि त्यस विधालयहरुको सुचना मांग गरिएको छ l

सुचना मांग गर्ने क्रममा समुहका मुकेश कुमार दूवेदी,उमाशंकर गुप्ता,संदीप साह,नन्दलाल रौनियार शिवनारायण पडित,श्रीराम रौनियार लगायत समुहका सदस्यहरुको उपस्थिति रहेको थियो l

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

थारु एक्सप्रेस

जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अमित कुमार गिरी हाजिर

थारु एक्सप्रेस

जिराभवानी–३ नौकाटोलामा माघी महोत्सव भव्य रूपमा सम्पन्न

थारु एक्सप्रेस