TharuExpress
Uncategorized मुख्य समाचार

रुपन्देहीमा गोली प्रहारबाट एक जना घाइते

काठमाण्डाै साउन ३० – रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

नचिनेकाे मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का विकास गुरुङ घाइते हुनुभएको र गोली चलाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासमा रहेको सिद्धार्थ कटेजमा पनि गएराति पेस्तोल देखाएर सुन र नगद लुटपाट भएको थियो ।

content left

दुवै घटनामा एउटै समूह वा फरक समूह संलग्न रहेको भन्ने खुलिनसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

चोरी भएको यात्रुवाहक बस आज भेटियो

थारु एक्सप्रेस

श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

थारु एक्सप्रेस

बाराबाट भरुवा बन्दुक, पाँच किलो चाँदी र सुनसहित दुई जना पक्राउ

थारु एक्सप्रेस