TharuExpress
राष्ट्रिय

जनता समाजवादी पार्टी (जसपा) नेपाल र राजपा लोकतान्त्रिकबीच एकीकरण भएको छ।

आइतबार जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमबीच रितेशकुमार सिंहको नेतृत्वको राजपा लोकतान्त्रिकले जसपासँग एकीकरण गरेको हो। मधेशको आवश्यकता अनुसार एउटा सशक्त शक्ति निर्माणका लागि जसपासँग एकता गरिएको सिंहले बताए।

कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगाययत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए। एकीकरण कार्यक्रममा बोल्दै जसपा अध्यक्ष यादवले मधेसको आवश्यकता नै अहिले एकता रहेको बताए।

उनले अन्य मधेश केन्द्रित दललाई पनि विगतको समीक्षा गरेर एकताका लागि आह्वान गरे। मधेशको मुद्दा र जनताको चाहनाअनुसार अब एकताको विकल्प नभएको बताए।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने

थारु एक्सप्रेस

पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई सरकारद्वारा अनुमति

थारु एक्सप्रेस

कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने पर्साका १२ पालिका प्रमुखलाई जरिवाना

थारु एक्सप्रेस