मंसिर २४ पर्सा गढी युवा समाज द्वारा प्रथम साधारणसभा सप्पन्न गरेको छ।कार्यक्रममा सभापति सस्था अध्यक्ष राजेशवर प्रसाद चौधरी,प्रमुख अतिथि नगर प्रमुख पर्सागढी गोकर्ण पाठक,बि.अ.पर्सागढी नगरपालिका वडा१अध्यक्ष राजकुमार खावास थारु,भुपु वडा अ.बेदम दास,समाजसेवी सत्यनारायण दास,योगेन्द्र प्रसाद चौधरी,राजेन्द्र प्रसाद चौधरी,सुरजनारायन पटवारी,हरि प्रसाद चौधरी,मनतलाल चौधरी,बिरजु प्र महतो,हृदय नारायण गौरो अशोक वुर्नाकोटी र गाउसमाजका अगुवा अग्रजको समेतको उपस्थिति रहेको थियोे।
पर्सागढी युवा समाज समितिले संचालन गरेको आफ्नो प्रथम साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको छ।
१.अध्यक्ष =श्री राजेश्वर प्रसाद चौधरी
२.उपाध्यक्ष =राजकपुर महतो
३.सचिव = अमित प्रसाद महतो
४.कोषाध्यक्ष=रामचन्द्र दास थारु
५.सहसचिव =महन्थ प्रसाद दास
६.सदस्य =नन्दन प्रसाद
७.सदस्य =नवलकिशोर प्रसाद दास
८.सदस्य =रोमा कुमारी दास
९.सदस्य =बिन्दु देवी थरुनी
१०.सदस्य=नन्दरानी चौधरी
११.सदस्य =आशिया कुमारी दास
