TharuExpress
स्थानिय

थारु मेलमिलाप परिवार बिरगंज द्वरा सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न….

 

पूष ३    थारु मेलमिलाप परिवार बिरगंजले आफ्नो वनभोज र समान कार्यक्रम हिजो समपन गरेको छ। हरेक बर्षको झै यस पालि पनि धुमधामका साथ एक अर्का लाई माया स्नेह र मानसमानको साथै एक अर्कालाई खादा लगाइ समान गरेको थियोे।

कार्यक्रममा सस्थाका सन्जय चौधरी,अजय चौधरी,गौतम चौधरी शम्भू महतो थारु ,राधा चौधरी,सुरज महतो,सुभनारायन चौधरी,सुरेश चौधरी,कृष्ण चौधरी,बिजयनन्द चौधरी ,वकिल महतो,सुरेन्द्र चौधरी ,सतिश चौधरी,सन्जय महतो,लगायत समस्त सस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो।कार्यक्रम सस्थाका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण सस्थाका सचिव गौतम चौधरीले गर्नु भएको थियोे ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान ।

थारु एक्सप्रेस

भाथामा भर्याङ्गको रेलिङ्ग भाचिएर दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत

थारु एक्सप्रेस

लागूऔषध सहित एकजना पक्राउ

थारु एक्सप्रेस