TharuExpress
समाज स्थानिय

श्रोत नखुलेको रकम सहित जान पक्राउ

 

 

बीरगन्ज,२० भदौ । श्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रूपैया सहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २७ को सुरज पटेल रहेका छन ।

content left

विषेश सुचनाको आधारमा शंकराचार्य गेटस्थित सडक खण्डमा भारतको रक्सौलबाट बीरगन्जतर्फ ना.५२ प २४२० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा हेलमेट भित्रलुकाई छिपाई श्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रूपैया बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

बरामद नगद सहित पटेललाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा कार्यवाही अगाडी बढाईएको प्रवक्ता डिएसपी दिपक गिरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

तेलि कल्याण समाजद्वारा स्वजातिय जनप्रतिनिधिहरुलाई सम्मान

ranjityadav

मुर्लीमा सञ्चालित विद्यासदन माविकी साबना खातुनद्वारा आत्महत्याको प्रयास

थारु एक्सप्रेस

उपकार सेवा नेपाल द्वारा बिध्यालेको  आवश्यकतालाई मध्यनजर गर्दै  ८ थान सिलिङ्ग पंखा  वितरण

थारु एक्सप्रेस