TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

नेपाल औषधी तथा बिक्री सघ बिरगंज एकाइ द्वारा ५४ औं स्थापन दिवस सम्पन्न…….

पर्सा सावन ३०     नेपाल औषधी तथा बिक्री सघ बिरगंज एकाइ द्वारा ५४ औं स्थापन दिवस सम्पन्न गरेको छ। बिरगंज एकाईले रक्त दान कार्यक्रम आयोजना गरि आफ्नो ५४औं स्थापना दिवस मनाइएको छ।

 

कार्यक्रमको सभापति एन.एम.एस.आर.ए.बिरगंज एकाइ अध्यक्ष राम गोसाइ प्रमुख अतिथि बिरगंज महानगर पालिका मेयर राजेश मान शिह बिशिस्ट अतिथि डा.मनोज गुप्ता,अतिथि मनोज शाह,नारेन्द्र,रमेश गिरि,अमित गिरि मौसम राज भट्टराई दिपेन्द्र शाह कलवार सागर गुप्ता चन्द्रा शेखर पन्जियार विवेक चौधरी अजित कुमार कुशवाहा बिकास कुमार कुशवाहा सुनिल भगत माली दिपेन यादव नितेश पटेल धर्मेन्द्र कुशवाहा अनुराग गुप्ता दिनेश गुप्ता कृष्ण प्रसाद महतो अखिलेश कुमार र विभिन्न मिडिकल कलेजका विद्यार्थीहरुको लगायत उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख शिहले औषधी क्षेत्रमा जति योगदान तपाईहरु ले दिनु भएको छ एक दम सराहनीय हो। म लगायत नगर बाट जति जस्तो सहयोग हुनेवाला हुन्छ हामी तयार छौ।यस सस्थाको लागि चाहिने कार्यलय जग्गा कार्यलय जति छिटो हुन्छ म ब्यवस्था मिलाउने छु भनेर बिश्वास पनि दिनु भयो भने कार्यक्रम को सहजीकरण सचिव मौसम राज भट्टराईले गर्नुभएको थियो ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

बीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढ्दै

थारु एक्सप्रेस

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

कक्षा १२ काे नतिजा आज सार्वजनिक हुने

थारु एक्सप्रेस