TharuExpress
अन्तराष्ट्रिय आर्थिक खेलकुद बिचार/अन्तरबार्ता मनोरंजन मुख्य समाचार राष्ट्रिय शिक्षा समाचार समाज स्थानिय स्वास्थ्य

नेपाल आदिवासी जनजाति महासघ पर्सा जिल्ला समन्वय परिषद द्वारा २९औं आदिवासी जनजाती दिवस मनाइयो ………

पर्सा  २५ सावन    हिजो   विभिन्न शहर ठाउहरुमा विभिन्न कार्यक्रम गरि २९औं आदिवासी जनजाति दिवस मनाइएका छ्न।नेपाल आदिवासी जनजाति महासघ पर्सा जिल्ला समन्वय परिषद द्वारा बिरगंजमा२९औं विश्व आदिवासी जनजाती दिवस मनाएको छ।

कार्यक्रममा अध्यक्षतामा पर्सा अध्यक्ष सोम बहादुर लामा,प्रमुख अतिथि प्रदेश बरिस्ठ उपाध्यक्ष कमल पिठा कोटि मगर,अतिथि नेपाल मगर सघ पर्सा अध्यक्ष रमेश थापा मगर,फोनिज इन्चार्ज निरज पिठा कोटि मगर, पत्रकार जगत राई,थारु पत्रकार सघ पर्सा उपाध्यक्ष पुनम चौधरी,सुनिल जोशी,कहर शिह आले मगर,मेलमिलाप थारु परिवार अध्यक्ष मनोज चौधरी,रमिता कुमारी यादव,अशोक जोशी,राम बहादुर लामा,संगीता थापा,रामेश्वर प्रसाद मनान्धर, गीता मनान्धर लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि मगरले हामी आदिवासी जनजाति विशेष गरि पर्सा बिरगंजमा दिनदिनानु आर्थिक,समाजिक,रुपले कम्जोर हुनुको साथै निष्क्रिय पनि भैइरहेको महसुस गर्दैछु भनु भयो।हामी एक अर्कालाई सहकार्य गरि अघि बढनु पर्छ भनेमा जोड दिनु भयो।कार्यक्रमको सहजीकरण पर्सा शाखा सचिव अमय कुमार दासले गर्नु भएको थियोे।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान ।

थारु एक्सप्रेस

हत्या आरोपमा जेलमा रहेका अफताब आलमको नाम पनि सिफारिस

थारु एक्सप्रेस

पर्सा गढी युवा समाज द्वारा प्रथम साधारणसभा सप्पन्न.

थारु एक्सप्रेस