TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

पर्साको पर्सागढी नगरपालिका बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला

 

 

 

पर्सा ,१८ भदौँ: पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला परेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १९ ईनर्वा घर भइ
हाल पर्सागढी नगरपालिका ३ बढनियार स्थित माईतिमा बस्दै आएकि ४० वर्षिया सरावती देवी माझीको शव बढनियारको पुनित खोलामा मृत फेला परेको हो ।

content left

मृतकको परिवारका सदस्यले सरावतीदेवी बुधबार राति खाना खाएर सुतेको र त्यसपछि बिहिबार बिहान उनी घरमा नभेटिएको बताएका थिए ।

घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

सेस्मी इन्टरनेसनल विद्यालय द्वारा पहिलो फुड फेस्ट प्रतियोगिता समपन….

थारु एक्सप्रेस

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढायो

थारु एक्सप्रेस

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस