पर्सा१० पर्सा को जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउगरिए को छ l पर्साको जिराभवानी गाउँपालिका बाट सशस्त्र प्रहरीले ठूलो संख्यामा राङा र भैंसी पक्राउ गरेको छ ।
२ नम्बर छिन्न मस्ता बाहिनी मुख्यालय महोतरी र सशस्त्र प्रहरी बल १३ नम्बर गण बिरगंज बाट खटिएको सशस्त्र प्रहरी को टोलिले भारत बाट अबैध रुपमा भन्सार छली नेपाल भित्रीयाउदै गरेको अवस्था मा गएराती तीन बजेको समयमा जिराभवानी गाउँ पालिका वार्ड नम्बर चार सुपौली बाट ४९ वटा राङा र भैंसी पक्राउ गरेको हो । पक्राउ गरिएको राङा र भैंसीलाइ महादेवटी ओ पि मा राखी बिरगंज भन्सार कार्यालय मा बुझाउने तैयारी भैरहेको सशस्त्र प्रहरी बल २ नम्बर छिनमस्ता बाहिनि का सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगर ले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस