TharuExpress
मुख्य समाचार समाज

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढायो

 

 

काठमाण्डाै १७भाद्र  – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पाेरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

मिटरव्याजीलाई कारवाहीको माँग गर्दै वीरगंजमा पत्रकार सम्मेलन, १४ लाखको ४२ लाख तिरेको पिडिको आरोप

थारु एक्सप्रेस

“”पागल कहेला जमाना””थारू मियुजिक भिडियो छायांकन सम्पन्न .

थारु एक्सप्रेस

एम्बुलेन्सबाट भन्सार छलीको सामान बरामद

थारु एक्सप्रेस